AIPP को सदस्यमा मनोनयन

 नेपाली आदिवासी युवाका लागि खुशीको खबर

आदिवासी जनजाति युवा महासंघ नेपाल (वाईफिन नेपाल) Asia Indigenous People Pact (AIPP) को   सेप्टेम्बर २०१२ का दिन थाईल्यांडमा भैरहेको एसिया स्तरीय आदिवासी जनजातिहरुको छैठौ महाधिवेशनबाट  साधारण सदस्यतामा मनोनयन भएको छ । यस अवसरबाट  वाईफिन नेपालको अन्तरास्ट्रिय सम्बन्धमा एउटा इट्टा थपिएको छ / यसका लागि सक्रियताका साथ निर्णय गर्नुहुने सम्पूर्ण AIPP पदाधिकारी, स्थाई सदस्यहरु र महाधिवेसन का प्रतिनिधि हरुको सकारात्मक सहयोग प्रति वाईफिन नेपाल हार्दिक आभारका साथ धन्यवाद ब्यक्त गर्दछ / यस समाचार प्रति सबै नेपाली आदिवासी जनजाती युवाहरु खुशी भएका छन् / यस अवसरमा सबैलाई बधाई तथा शुभकामना ब्यक्त गर्दछौ /

फोटो ग्यालरी

Affiliation

डाउनलोडस्

news letter

© Youth Fedration Of Indigenous Nationalities
Kathmandu, Nepal
Developed By : Unitech Media