१३औ अन्तरास्ट्रिय युवा दिवस २०६९

युवा तथा खेलकुद मन्त्रालयको आयोजना र आदिवासी जनजाती युवा महासंघ नेपाल लगाएतका युवा गैरसरकारी सस्थाको सहआयोजनामा सम्पन्न भएको १३औ अन्तरास्ट्रिय युवा दिवस २०६९ को मुलसमारोहको उदघाटन समारोह युवा मन्त्रालयका सचिव सुशीलचन्द्र घिमिरेको अध्यक्षता र उपरास्त्रपती सम्माननीय परमानन्द झाको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो /
यसै अवसरमा सोहीदिन देखि रास्ट्रिय युवा महत्सव सुरु भएको थियो उक्त २ दिन सम्म चल्ने महत्सवमा महासंघबाट प्रचारात्मक स्टल राखिएको थियो उक्त स्टलमा युवा महासंघका संगठन-सचिव नेत्रबहादुर थापामगर र विदेश बिभाग प्रमुख मनोज आठपहरियाले सफलता पुर्वक कार्य सम्पादन गर्नु भएको थियो सोहि स्टलबाट महासंघको प्रकाशनहरु (बर्सर, पोस्टर, कितावहरु) वितरण गरिएको थियो / त्यसै गरि १२ अगस्ट कै दिन ११ बजे देखि १२:३० बजे सम्म प्रयटन बोर्डको लेक्चर हलमा "रास्ट्रिय युवा नीति २०६६ प्रति आदिवासी युवाको धारणा" बिषयमा महासंघका अध्यक्ष पृथ्वीमान गुरुङले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने सुरुवाती सहजीकरण महासचिव ज्ञानेन्द्र पुनमगरले गर्नुभएको थियो / सोहि दिवसको र्यालीमा महासंघका पदाधिकारी, सदस्यहरु र युवा स्वम्सेवक दस्ताको समेत सहभागीता रहेको थियो/ 

फोटो ग्यालरी

Affiliation

डाउनलोडस्

news letter

© Youth Fedration Of Indigenous Nationalities
Kathmandu, Nepal
Developed By : Unitech Media